Shubhash Wostey
@wostey
*अधकल्चो अंग्रेजी* ज्ञानले *शान* देखाउने रोग हाम्रा विभिन्न *अगुवा*हरु देखि कैयौं निजि च्यानल (एफएम+टीभी)का कार्यक्रम संचालकहरुमा र तिनैबाट *प्रेरणा* लिएका अनगिन्ति जनतामा प्रशस्तै देखिन्छ! कति रेडियो/टिभी कार्यक्रम सुन्दा/हेर्दा *फलान्थोक गर्नेलाई भन्दा देख्नेलाई लाज* हुन्छ! https://t.co/8ml69ehAkW
Metadata
Published to Twitter on: 09/12/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1071697958377267200