Shubhash Wostey
@wostey
निजिकरण गर्ने या बन्द गर्ने बाहेक उपाय सकिए अब, *अन्तर्राष्ट्रिय लज्जाबाहक सर्बदलिय राष्ट्रिय लूट केन्द्र* बनाइएको *राष्ट्रिय ध्वजाबाहक*लाई जोगाउन! नेपालकै बजारमा विदेशी र स्वदेशी निजि हवाई कम्पनि फस्टाई रहने, RA'चैं दैनिक रु ~१ करोड घाटामा डुब्दै गर्ने? https://t.co/RpzxzvaTlO https://t.co/cTiYZgWnw6
Metadata
Published to Twitter on: 18/11/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1064053152746561537