Shubhash Wostey
@wostey
@siromanid @narayanwagle २वर्ष अघिको सम्पादकीय (https://t.co/7H6cYP5nMR) पछि @Hello_Sarkarले "अनुसन्धान गरी दोषीलाई कारवाही अघि बढाउन" सतर्कता केन्द्रलाई लेख्यो! राज्य हाँक्ने लगायतले यो ब्यापार प्रवर्धन गर्न कन्जुस्याइं गरेनन! काग कराउँदै गयो, पिना सुक्दै गयो! सतर्कता केन्द्रले के गर्यो, पत्तो पाइएन!
Metadata
Published to Twitter on: 04/11/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1059072127591243776