Shubhash Wostey
@wostey
#अनुकरणीय: टर्कीको भ्रमणमा निस्केका पाकिस्तानका राष्ट्रपतिले [V]VIP हैन, सर्बसाधारणले प्रयोग गर्ने ‘डिपार्चर हल’ प्रयोग गरेको भेटेछन पाकिस्तानका लागि टर्कीका राजदूत (मेरा सहपाठी मित्र@Mustafa_MFA)ले! हाम्रा [V]VIPहरुलाई पनि प्रेरणा मिल्छ कि भन्ने झिनो आशा, #ViPCulture! https://t.co/FmvXvdcRP1
Metadata
Published to Twitter on: 28/10/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1056386263224332288