Shubhash Wostey
@wostey
सरकारी फोन लिएर निजि भ्रमणमा विदेश गएकाले नर्वेका एक मन्त्री बर्खास्त! निजि फोन किन्न नसक्ने थिएनन मन्त्री (नर्वे’को वार्षिक प्रतिव्यक्ति आय $७५,५००)! कुरो, नियम उल्लंघन र नैतिकताको! हाम्रोमा यसबाट पाठ सिक्न सकिन्छ! https://t.co/jk2OUYRMwz
Metadata
Published to Twitter on: 14/08/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1029369907367079937