Shubhash Wostey
@wostey
निर्णयको लागि समितिले दलिय निर्देशन पर्खिनुले गलत बाटो समातेको/नसमातेको, *सुनुवाई*ले योग्यता शंका निवारण नगराई *निर्णय* गर्दा उचित नजिर बसे/नबसेको, *अयोग्य* सिफारिस गर्ने परिषद नेतृत्वको नैतिक जवाफदेहिता हुने/नहुने पनि उल्लेख गरिएको भए टिप्पणी अझै सन्तुलित हुन्थ्यो @narayanwagle https://t.co/ehdiRVEQQM
Metadata
Published to Twitter on: 05/08/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1025957282163699712