Shubhash Wostey
@wostey
"गरिबले कानुनी रुपमा कमाएर खान पनि नपाउने?" १००गम्छा+१५साडी भन्सार रसिद देखाउँदा समेत प्रहरीले खोस्यो भन्सार: "प्रहरीले ५०गम्छा मात्र बुझायो" बाँकी ५०गम्छा+१५साडी खै? प्रहरी:"भन्सारले जे पनि गर्छ" महिलालाई किन कुटेको? प्रहरी:"समान्य कुटपिट भइहाल्छ नि" https://t.co/2nqMh8hCWp
Metadata
Published to Twitter on: 28/07/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1023190976200941568