Shubhash Wostey
@wostey
नेपालीले अमेरिकाको भिसाको लागि तिर्नु पर्ने दस्तुर र लम्बेतान प्रक्रियाको पनि कुरो उठ्यो कि? रेसीप्रोसिटि’को सिद्धान्त भन्ने जिनिस पनि हुन्छ, अन्तरराष्ट्रिय सम्बन्धमा! @Hello_Sarkar https://t.co/MEC70X2z7o
Metadata
Published to Twitter on: 25/07/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1022136601332342785