Shubhash Wostey
@wostey
ताजा- अति शक्तिशाली एक देशका प्रमुख अर्को देशको भ्रमणमा छन्! अतिथि प्रमुखका बिरुद्द स्थानियले शान्ति पुर्ण विरोध प्रदर्शन गर्दै छन्, अतिथिकै निवास अगाडि! न निषेधित क्षेत्र घोषणा गरिएको छ, न बल प्रयोग गरिएको छ! राज्य तर्सेको छैन! हामीले सिक्न धेरै बाँकी छ!
Metadata
Published to Twitter on: 13/07/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1017756956751269888