Shubhash Wostey
@wostey
संयोग: फरक परिप्रेक्षमा मैले प्रतक्ष/अप्रतक्ष सम्पर्क गर्न पुगेको संचार-हस्ती मध्ये @DilBhusanPathak @sudheerktm @akhileshU तिनै जना कान्तिपुर'मा हुनुहुन्थ्यो र तिनै जना सोहि प्रकाशनबाट अलग्गिनु भयो! कतै "एक युगको अन्त्य" भन्ने टिप्पणी देखें! "नयाँ युगको शुरुवात" किन नठान्ने? https://t.co/hSy3giv44K
Metadata
Published to Twitter on: 11/07/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1017069504613011456