Shubhash Wostey
@wostey
@Hello_Sarkar प्रायः पुराना जहाज चलाउने 'नातेदार' कम्पनि यति एयर+तारा एयरका जहाजहरु अरु प्रतिस्पर्धीको तुलनामा धेरै दुर्घटना/टरेका-दुर्घटनामा परेका देखिन्छन! नयाँ जहाज चलाउने बुद्ध एयरको त्यस्तो रेकर्ड कमै छ! कारण नयाँ/पुराना जहाज मात्रै हुन् कि, अरु पनि छन्, छानविन हुन्छ/हुँदैन? https://t.co/bgJBP8Rieb
Metadata
Published to Twitter on: 17/06/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1008316908154699777