Shubhash Wostey
@wostey
घत लाग्दो! "[होटलमा] मासु नखाए पनि मासुको झोल सित्तैमा दिन्थे" विद्यार्थी दुर्गानाथ शर्मा! आँफु नि पाटन ढोकाको रेस्टुरेन्टको "आले"ले सित्तैमा सुटुक्क दिने मासुको रसले भात खाइन्थ्यो! डेराको बास, विद्यार्थी बजेट उही हो, विना स्वादैको तरकारी/दाल, स्वादे जिब्रो! अनि? आलेको जय होस् https://t.co/W1zLaqVuDg
Metadata
Published to Twitter on: 09/06/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1005443710811889664